Menu

‘नयाँ सत्ता समीकरणले सेयर बजार सुधार्ने आश छ’

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणले सेयर बजार सुध्रिने आश रहेको बताएका छन् । माओवादी[...]

मौद्रिक नीतिबारे राधा पोखरेलः ‘१५/२० करोडको क्याप हट्नुपर्छ, मार्जिन कर्जामा जोखिम भार घट्नुपर्छ’

काठमाडौँ । पूँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा राखिएको अधिकतम[...]

‘सेयर बजारलाई नयाँ उचाइमा पुर्याउने मौद्रिक नीति ल्याउनुपर्छ’ 

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगी बिनोद चौधरीले सेयर बजारलाई नयाँ उचाइमा पुर्याउने मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।[...]

कुमारी बैंक र समता घरेलु लघुवित्तको १ लाख ५३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड र समता घरेलु लघुवित्तले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५३ हजार १२८ कित्ता

आज यी ३ कम्पनीको साधारण सभा बस्दै

आज असार ३० गते नेप्सेमा सूचीकृत ३ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् ।

तीन कम्पनीको साधारणसभा आज बस्दै, केके छन् एजेण्डा?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र रसुवगढी हाइड्रोपावर कम्पनी

गत साता ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता नेप्से परिसूचक ४ प्रतिशत बढेको थियो। अघिल्लो साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, गत साता ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा बन्द भएको थियो।

प्रतिकित्ता १०३ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४० दशमलव ८७ कित्ता संस्थापक

तल्लो बिन्दुबाट साढे १२% बढ्यो शेयर बजार, २२ सयको मनोविज्ञान तोड्न अझै संघर्षरत, अब बजार कता जाला ?

गत वैशाख २४ गते शेयर कारोबार मापक नेप्से सूचक १९५८.७५ अंकसम्म झर्‍यो। त्यस यता भने सूचक बढ्दो क्रममा छ। यस साताको अन्तिम दिन सूचक २२०४.६१ अंकमा उक्लिएको छ। गएको दुई महिनाको अवधिमा सूचक २४५.८६ अंकले बढी सकेको छ। जुन १२.५५ प्रतिशतको वृद्धि हो।

बचतपत्रको पैसा फिर्ता लिन आउँदैनन् लगानीकर्ता

सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमा लगानी गरेका केही लगानीकर्ताले परिपक्व अवधि पूरा भइसक्दा पनि आफ्नो पैसा लिन आएका छैनन् । परिपक्व अवधि पूरा भए पनि पैसा भुक्तानी लिन नआएको रकम गत जेठसम्म करिब १५ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

‘पर्ख र हेर’ को अवस्थामा ग्लोबल आइएमई लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६० प्रतिशत बढेको छ। गत साता ४५४७.२३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३००.०१ अंक बढेर ४८४७.२४ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक कम्पनी हो, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (@GILB@)।

बढी नाफा कमाउने बैंकमा वाणिज्य कम नेपाल बैंक लिमिटेड

काठमाण्डौ। चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छ। जसमा,...

शेयर बजारमा केही लाख लगाएर करोड कमाउने बेला

तिलक कोइराला शेयर बजार अति जोखिमको क्षेत्र हो, धेरैले गुमाउँछन् भन्दाभन्दै पनि कहिलेकाँही यति सुन्दर र आशलाग्दा दृश्यहरु देखिन्छन्, जसलाई अवसरको रुपमा लिएर सुझबुझपूर्ण लगानी गर्नेले जीवनमा कहिल्यै नकमाएको धन सम्पति कमाउँछ। शेयर बजारमा यस्ता अवसरहरु विरलै आउँछन्।

साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक ४ प्रतिशत वृद्धि भएको छ। गत साता २११९७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता

नियामकदेखि बैंकरसम्मलाई किन लाग्यो अब नेपालमा 'सम्पत्ति व्यवस्थापन कम्पनी' चाहिन्छ?

काठमाडौं। निष्क्रिय कर्जा निरन्तर बढ्न थालेपछि व्यवस्थापनका लागि नियामक नेपाल