सांग्रिला डेभलपमेन्ट बैंकद्वारा जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई व्याग वितरण
बालुवाटार ४, काठमाडाैंस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(@SADBL@)द्वारा त्रियुगा न.पा.– ७, चुहाडेस्थित जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई असार ४ गते स्कूल व्याग वितरण गरेको छ ।















