Menu

युवालाई लक्षित 'अर्न एन्ड लर्न' कार्यक्रम अन्तर्गत निर्जीवन बीमा कम्पनीमा इन्क्युबेसन सेन्टरको सान्दर्भिकता

नेपाल भौगर्भिक, भौगोलिक र वातावरणीय कारणले गर्दा विश्वकै उच्च विपद् जोखिमयुक्त

सरकारको अहिलेको एक्सनले ‘ग्रे लिस्ट’बाट निस्कन सघाउ पुग्ला त ?

सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्नका लागि आवश्यक पर्ने कानुनहरु पालना नगर्दा २०२५ को फेब्रुअरीमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको छ । झन्डै दुई तिहाई बहुमतको सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेसँगै सरकारले सम्पत्ति शु्द्धीकरण अनुसन्धान विभागलाई सक्रिय पारेको छ ।

नासा सेक्यूरिटीजद्वारा मार्जिन ट्रेडिङ सेवा सुरू

नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले मार्जिन ट्रेडिङ सुविधा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। नियामक निकायले मार्जिन कारोबार कार्यप्रक्रिया लागू गरेलगत्तै यो सेवा लागू गर्ने नासा सेक्यूरिटीज नेपालकै पहिलो ब्रोकर कम्पनी बनेको छ।

प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको

सेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ?

१८ चैत, काठमाडौं । बालेन्द्र साह नेतृत्वमा गत शुक्रबार करिब दुई तिहाइ बहुमतको सरकार बनेपछि लगानीकर्ता उत्साहित बनेका थिए भने आइतबारदेखि सेयर बजारमा थप उत्साह आउने अपेक्षा पनि गरेका थिए । तर, सरकार बनेलगत्तै पूर्वप्रधानमन्त्री केपी …

५ कम्पनीले आईपीओ निष्कासनको माग गर्दै बोर्डमा दिए आवेदन, कुनले कति ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । बुढानिलकण्ठ हेरिटेज, सभापोखरी

वित्तीय अपराधमाथि सरकारी अनुसन्धानले सेयर बजार तरंगित, 'फेयर कारोबार गर्नेले डराउनु पर्दैन'

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि उत्साहित बनेको सेयर बजार

सेबोनको आईपीओ पाइपलाइनमा थपिए ४ नयाँ कम्पनी

नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चार वटा कम्पनी थपिएका छन् । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन गरी प्रत्येक समूहमा एक-एक कम्पनी आईपीओको पाइपलाइनमा चढेका हुन ।

नेप्सेमा पहिरो जाँदा ६ कम्पनीको शेयरमा लगातार 'अप्पर सर्किट' कुन कम्पनी, कति दिनमा, कति % बढे ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचकमा उच्च गिरावट आएको छ। गत मंगलबार २९६०.४० अंकमा रहेको नेप्से आज बुधबार २७७६.३६ अंकमा झरेको छ।

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो ।

'चुपचाप घण्टी छाप, पोर्टफोलियो हाफ': रास्वपाको बाचा, शेयर बजारको बेजोड 'रिजेक्सन'

'पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाइने छ,' यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रको बुँदा नम्बर ३३ मा लेखेको प्रतिबद्धता हो।

ग्राहकहरुलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक[...]

नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को कारोबार सुरु

काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार[...]

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको[...]

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक शेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब