ब्याज आम्दानी घटेपनि आरएसडिसी लघुवित्तको नाफा बढ्यो
थोक कर्जा प्रवाह गर्ने आरएसडीसी लघुवित्त वित्तीय संस्था (@RSDC@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेपनि खुद नाफा भने बढेको छ।















