सामान्य घट्यो हिमालयन लाइफ इन्स्योरेन्सको नाफा
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (@HLI@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।















