नेप्से तिब्र उताबचढाब बिच १.३३ प्रतिशत बढ्यो, ४ करोड कित्ता भन्दा बढी शेयर कारोबार
काठमाडौं । एक दिनको करेक्सनपछि मंगलवार नेप्से परिसूचक ३५ दशमलव ५५ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुगेको हो । तीब्र उताब चढावको बीच नेप















