एक वर्षमा २२ करोड ९२ लाख कित्ता आईपीओ निष्कासित, अघिल्लो वर्षको तुलनामा भने ५४.९० प्रतिशत कम
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा कुल २२ करोड ९२ लाख ५० हजार ५ सय कित्ता आईपीओ (साधारण शेयर) निष्कासित भएका छन । ७ कम्पनीले उक्त कित्ता बराबरको साधारण शेयर निष्कासन गरेका















