Menu

तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाली पूँजी बजारमा सर्वाधिक

अल्पकालिन लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्दा नेप्सेमा करेक्सन

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर उकालो लागेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।

यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को आज अन्तिम दिन रहेको छ । यस आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो[...]

विजय लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, एफपीओ  निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं ।   विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतवार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा सम्पन्न

अर्थ मन्त्रालयमा पौडेलको चौथो इन्ट्री, लोकरिझ्याइँबाट बाहिर निस्केलान् ?

काठमाडौं। राजनीतिक समीकरण बदलिँदा एमाले उपाध्यक्ष विष्णु पौडेल फेरि अर्थमन्त्री

विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष

कालिका पावरको अध्यक्षमा पाण्डे नियुक्त

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको अध्यक्षमा शुरेन्द्र पाण्डे नियुक्त भएका छन् । असार ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठक

हाथवे इन्भेष्टमेन्टको रित्त सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालकमा अम्बिका शर्मा लामीछाने नियुक्त भएका छन् । असार ३० गते बसेको कम्पनीको सञ्चालक

पुराना दुई आर्थिक वर्षका लाभांश बुझ्ना रिलायन्स फाइनान्सको आग्रह

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले पुराना दुई आर्थिक वर्षको लाभांश बुझ्न शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सोमवार सूचना जारी गर्दै आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को

प्रि-ओपनिङमा बढ्यो सेयर बजार परिसूचक, नेप्सेमा २०.२५ अंकको वृद्धि

काठमाडौं। सेयर बजार परिसूचक प्रिओपनिङमा २०२५ अंकले बढेको छ। आइतबार ५२९७ वृद्धि

फेरी घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर फेरी घटाएका छन् । साउन महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले ब्याजदर फेरी[...]

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

अधिकांश बैंकले घटाए निक्षेपकाे ब्याज : पाँचवटाको स्थिर, कुन बैंककाे कति ?

काठमाडाैं। वाणिज्य बैंकहरुले औसत ०१४ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्।

Manjushree Finance Unveils Comprehensive Salary Savings Account

Manjushree Finance Limited (MFIL) has introduced the Manjushree Salary Savings Account, designed for employees' convenience. This account offers accident insurance up to 10 lakh and insurance for fata...