सम्हालियो सेयर बजार, घट्यो नेप्सेको वृद्धिदर
मंगलबार कारोबार खुले लगतै निकै अस्वभाविक बनेको सेयर बजार अहिले केही सम्हालिएको छ । पहिलो आधा घण्टामा ४ र ५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पकट २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो । त्यतिबेला नेप्से १०२ अंकले बढिसकेको थियो ।















