कम पूँजी भएका अधिकाँश कम्पनीको शेयर मूल्य 'अल टाइम हाइ' नजिक, बढी पूँजी भएका न्युन विन्दुमा
शेयर बजार मापक नेप्से सूचकले गति लिन नसकेपनि न्युन पूँजी भएका कम्पनीहरुका लगानी लगानीकर्ताको लागि भने यतिबेला शेयर बजारमा बुल आइसकेको छ। अधिकाँश न्युन पूँजी भएका कम्पनीहरुको शेयरमूल्य हालसम्मकै उच्च विन्दुमा पुगेका कारण नेप्से ३२०० विन्दु हुँदा शेयर खरिद गर्ने लगानीकर्ता समेत अहिले घाटामा छैनन्।









.jpg)



(13).jpg)

