सूर्यज्योतिको अभिकर्ता प्राेडक्ट एम्बासेडर अभियान प्रभावकारी बन्दै
सूर्यज्योति लाइफ इन्स्याेरेन्स लिमिटेड(@SJLIC@)ले आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउँदै आएको जानकारी दिएकाे छ ।
सूर्यज्योति लाइफ इन्स्याेरेन्स लिमिटेड(@SJLIC@)ले आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउँदै आएको जानकारी दिएकाे छ ।
सर्वोत्तम सिमेन्टको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
फरवार्ड माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, जगेडा कोषमा १ अर्ब ७८ करोड भन्दा बढी सञ्चिती
आशा लघुवित्तको सातौ वार्षिक साधारण सभा जेठ ९ गते , छैन लाभांश
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघ संस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको छ ।
सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने ,वैशाख १५ गते विशेष साधारण सभा गर्दै
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १९ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा
राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभाको मिति सर्यो
अर्थ सरोकार काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोट समितिका सदस्य
१४ वैशाख, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.६ गुणा बढी हो …
Forward Microfinance Laghubitta Bittiya Sanstha Limited (FOWAD) has released its third-quarter report for the fiscal year 2080/2081, showcasing a remarkable surge of 167.16% in Net Profit. The company...
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (@FOWAD@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढेको छ।