सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
Garima Bikas Bank Limited (GBBL) conducted a financial awareness program in collaboration with the Blue Diamond Society, focusing on the LGBTQ group and promoting the slogan "Financial Awareness, Toda...
धितोपत्र ब्रोकर्श र अर्थमन्त्रीबीच भेटवार्ता, बजारको वर्तमान समस्याबारे छलफल
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) )@UPPER@)मा अपर तामाकोशीको हकप्रद शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको शत प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
10,59,00,000 units of right shares of Upper Tamakoshi Hydropower Limited (UPPER) have been listed in NEPSE. Earlier, Upper Tamakoshi Hydropower Limited (UPPER) issued a 1:1 ratio right share i.e. 10,...
अपर तामाकोशीसहित चार कम्पनीको कुल ११ करोड ६७ लाखभन्दा बढी शेयर सूचीकृत
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेक
Global IME Bank Limited (GBIME) has unveiled its calendar for the year 2081, featuring ancient artifacts in collaboration with the National Museum and the Department of Archaeology. The announcement...
62,60,377.76 unit bonus shares of Muktinath Bikas Bank Limited (MNBBL) have been listed in NEPSE. The company convened its 17th AGM on 28th Poush, 2080, and endorsed a 10.2632% dividend for the fisca...
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।
सातामा पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक २२.१० अंकले बढेर २ हजार ५२.६५ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १.०८ प्रतिशतको वृद्धि हो । गत साता बुधबार र बिहीबार दुबै दिन बढेको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।
The Nepal Stock Exchange (NEPSE) Index has a gain of 22.10 points, or 1.08%, over the previous day's closing to conclude at 2,052.65 points. The index had incurred a gain of 13.51 points in the trad...
१.०८ प्रतिशत बढ्यो नेप्से, लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
एनएमबि बैंक(@NMB@)ले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्सान गरेको छ ।