प्रतिरोध परीक्षण गरी झर्यो मैलुङ्ग खोला जलविद्युत, हेरौँ कम्पनी विश्लेषण
यस साता जलविद्युत उपसमूहको परिसूचक १.३७ प्रतिशत घटेको छ। गत साता २६१२.५१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ३५.७७ अंक घटेर २५७६.७४ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड (MKJC@)।















