रिडी पावरको हकप्रद शेयर बाँडफाँट, ११ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद लिलाम बिक्री गर्दै
रिडी पावर कम्पनी (@RIDI@) ले चैत २० गते, मंगलबार हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।















