आम्दानी बढेसँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दुई गुणा बढ्यो
२१ वैशाख, काडमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा दुई गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ५९ करोड ७१ लाख रुपैयाँ छ । …















