नेप्से घटेकाे संसदमा चर्चा, २९८ अंककाे गिरावट आउनुले सरकारको आर्थिक आधार कमजोर रहेको पुष्टि
निरन्तर रुपमा नेप्से परिसूचक घटेरपछि यसकाे चर्चा सबैतिर हुन थालेकाे छ । नेप्से दैनिक जसाे घट्ने गरेकाे छ । आज सोमबार पनि नेप्से परिसूचक २६.२९ अंक घटेर २६२७.११ विन्दुमा झरेको छ।






-1.jpg)








