सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंक (@MNBBL@)ले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय,इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरु सहयोग गरेको छ ।















-1.png)