लगानीकर्तालाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा
२४ वैशाख, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समिति बैठकले हालको चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । सेयर प्रिमियम रकमबाट …















