पर्यटक संख्या बढ्दा सूचीकृत होटलहरूको आम्दानीसँगै नाफा बढ्यो
३ जेठ, काठमाडौं । वाह्य पर्यटकको संख्या बढ्दा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुको आम्दानी र नाफा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको साउनेदेखि चैत मसान्तसम्म (९ महिना)को वित्तीय विवरणअनुसार सूचीकृत सबै होटलहरूको आम्दानी बढेको …















