तेस्रो त्रैमासमा ४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा
आफ्नो निर्देशन पालना नभएको भन्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वटा वाणिज्य बैंक र दुई वटा विकास बैंक गरी ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ ।















