इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने
इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने
इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने
लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ८.२९ प्रतिशतले बढेर १७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (@HEI@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
संस्थाले १८ करोड ९५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक बढ्नु अनि होटलमा हुने अरु आम्दानीका गतिविधिहरुमा विस्तार हुँदा मुनाफामा सकारात्मक प्रभाव परेको हो ।
यसको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको नाफा २५४.९१ प्रतिशत बढ्यो, जीवन बीमा कोषमा रू. ४१ अर्ब ४७ करोडभन्दा बढी
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (@UMHL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा भने बढेको छ।
सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा
जनउत्थान सामुदायिक लघुवित्त(@JSLBB@)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । लघुवित्तको प्रकाशित वित्तीय विवरण अनुसार खुद नाफा बढोत्तरी भएको हो ।
सान्जेनले १० करोड ७० लाख रुपैयाँको वित्तीय खर्च गरेको छ ।
वित्तीय खर्च ५ अर्ब ११ करोडबाट घटेर ४ अर्ब ६९ करोड कायम भएको छ ।
श्रृजनशील लघुवित्तको नाफामा उल्लेख्य वृद्धि
९ महिनामा चन्द्रागिरी हिल्सको नाफा करिब ११ करोड