इम्पेरमेन्ट चार्ज घटेपछि मेरोमाइक्रोफाइनान्सको नाफा उल्लेख्य बढ्यो
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (@MERO@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।













