लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सको डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड (@SJLIC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।















