५ वर्षभित्र सम्पन्न गर्ने गरी कालीगण्डकी गर्जको निर्माण अघि बढ्यो, वित्तीय व्यवस्थापनको सुनिश्चितता
हरिप्रसाद शर्मा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम सम्पन्न भइ निर्माणकार्य अघि बढेको हो ।














