नेप्सेमा सीमान्त वृद्धि : ३ अर्बको मात्रै कारोबार
१ जेठ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ । शुक्रबार बजार परिसूचक १.७७ अंक अर्थात् ०.०६ प्रतिशतले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो । शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा बढे …















