Menu

प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

इप्पानको नेतृत्वका लागि उत्तम भ्लोनको टिम घोषणा, ऊर्जा क्षेत्रमा निर्णायक नेतृत्वको प्रतिबद्धता

नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी नेतृत्वका लागि उत्तम भ्लोनको टिम घोषणा गरिएको छ ।

सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

काठमाडौं। मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। ५० मेगावाट

ज्योति पाण्डे पक्राउ बारे बैंकरको बुझाइ- राजनीतिक रुपमा प्रेरित, तत्काल रिहा गर्न बैंकरको माग

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश

जेठका लागि अधिकांश बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर, कुनको कति ?

काठमाडौं । बजारमा लगानीयोग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग बढ्न नसक्दा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतमाथिको अनुसन्धानबारे स्पष्टीकरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (@NIMB@) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे माथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा भइरहेको अनुसन्धानको सम्बन्धमा एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरेको छ।

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (@UAIL@) ले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको छ।

भारतपछि अब श्रीलंकामा पनि चल्नेछ नेपाली क्यूआर

नेपालको डिजिटल भुक्तानी प्रणालीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पखेटा विस्तार गर्ने क्रममा अर्को एउटा महत्त्वपूर्ण सफलता हात पारेको छ। छिमेकी मुलुक भारतसँगको सफल ‘क्रसबोर्डर’ क्यूआर पेमेन्ट पछि अब नेपाली पर्यटक तथा व्यवसायीहरूले श्रीलंकामा पनि सहजै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन्।

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, ११ अर्ब ३० करोड लगानी हुने

दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा ऋण लगानीका लागि कम्पनी र बैंकहरूबीच बुधबार राजधानीको होटल एभरेष्टमा एक कार्यक्रमका बीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

एआईएमबिका तत्कालीन सिइओ पक्राउ परेपछि बैंकर्स संघको बैठक बस्दै

काठमाडौँ । नेपाल बैंकर्स संघले बैठक डाकेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन प्रमुख[...]

एसवाई प्यानलसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । निति तथा कार्यक्रममा शेयर बजारको सकारात्मक सन्देश नपाएपछि शेयर बजार ओरालो लाग्ने क्रम निरन्तर बढेको छ।

झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमै सीमित

काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक ४१५ अंकले घटेर २७४०२५ को विन्दुमा कायम भएको छ। आज जम्मा

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे तापनि एशियन हाइड्रोपावरको शेयरमूल्य ११४२ प्रतिशतले बढेको छ।

स्मार्ट टेलिकमको मसिनरी भाडा नतिरेको सीआइबी दावीमा बैंकको खण्डन, 'छुट्टै खाता खोलेर राखिएको छ'

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकम प्रालिका उपकरण जडान

NEPSE Index Loses For Second Consecutive Day; Intraday Turnover Hits Rs. 2.80 Arba

The Nepal Stock Exchange (NEPSE) recorded a loss today, declining by 4.15 points (0.15%) to settle at 2,740.25. This comes after a loss of 39.44 points in the previous trading session on yesterday. &...