आईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’ गर्न मापदण्ड
८ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमजोर वित्तीय अवस्थालाई पनि सबल देखाउने प्रवृत्तिमा नियन्त्रण गर्ने भएको छ । बोर्डले आईपीओ जारी गर्न चाहने कम्पनीले वित्तीय विवरणको वास्तविकता परीक्षण गर्ने संयन्त्र विकास …















