Menu

एपोलो हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

दुई कम्पनीको शेयरमूल्य समायोजन

चैत २६ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई स्टकको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था (@ANLB@) र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंक (@SBL@) र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

मोदी इनर्जीको २ करोडभन्दा बढी शेयरको ‘लक–इन’ अवधि सकिंदै

काठमाडौं । मोदी इनर्जी लिमिटेडको विभिन्न समूहका शेयरधनीहरूको शेयरमा लगाइएको ‘लक–इन’ अवधि आगामी वैशाख ३० गते समाप्त

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद शेयर खुलाएको छ। कम्पनीले १०० कित्ता साधारण

प्रतिकित्ता १७५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको

सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका

एनआईबिएल सहभागिता फण्डको इकाई डिम्याट खातामा जम्मा, योजनाको आकारमा पनि वृद्धि

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाईधनीहरूको इकाई

एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले प्रथम चरणमा

दीपक भट्टको स्वार्थमा भृकुटीले लगानीकर्तालाई पारिदियो जोखिममा, ५.११ अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौं। पब्लिक कम्पनीको पैसा आफ्नो नाममा सेयर किन्न दुरुपयोग गरेका बिचौलिया

लेखा परीक्षकबाट विपरीत र अस्वीकार राय पाएका कम्पनीले आईपीओ अनुमति नपाउने

२५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लेखा परीक्षकबाट वित्तीय विवरणमा विपरीत र अस्वीकार राय दिएका कम्पनीलाई साधारण सेयर निष्कासन (आईपीओ) अनुमति नदिने भएको छ । बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पेस भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी …

भृकुटी स्टक ब्रोकरकाे अनुमतिपत्र धितोपत्र बोर्डद्वारा निलम्बन

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ।

प्रभु बैंकका ग्राहकलाई फिस टेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई फिस टेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट हुने[...]

आईपीओ ल्याउने कम्पनीलाई कडाइ, वित्तीय विवरण पुनरावलोकन मापदण्ड जारी

२५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीलाई वित्तीय विवरण पुनरावलोकन गर्नेगरी विभिन्न मापदण्ड तोकिएको छ । आईपीओ निकाल्ने कम्पनीहरुले वित्तीय प्रतिवेदनमा थप निश्चित सूचकको पालना गर्नुपर्ने भएको छ । धितोपत्र …