Menu

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

लगानी समूहका ७ कम्पनी, कुन कम्पनी के मा अगाडि ?

चालु आवको पहिलो ६ महिनामा लगानी समूहका कम्पनीहरुको नाफामा भने गिरावट देखिएको छ । कुल ७ वटा सूचीकृत लगानी समूहका कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडबाहेक सबै कम्पनी नाफामै देखिए पनि तीन वटा कम्पनीको नाफा भने गत वर्षको तुलनामा घटेको छ ।

ग्रुप ग्यारेण्टी कमजोर हुँदा माइक्रोफाइनान्समा गहिरियो असुली संकट

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत

चिनीको मूल्यमा मनपरी किलोमै १७ रुपैयाँसम्म अन्तर

अहिले बजारमा चिनी प्रतिकिलो ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भइरहेको छ । सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर बजारमा हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।

दोहोरो आइजीनबारे सन्तोषनारायणले निर्णय नलिएपछि पन्दाक फायर, सेबोनमाथि उठाइन् प्रश्न

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन

सिडीएससीको 'सिङ्गल आइजिन' हुनुपर्ने अडान कायमै र धितोपत्र बोर्डको ढिला सुस्तीले बजारमा तमासा

नेपाली पूँजी बजार अहिले 'सिङ्गल आइजिन' कि 'डबल आइजिन' भन्ने विषयले निकै गर्माएको छ। यसै सन्दर्भमा आज सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले राजधानीमा एक कार्यक्रमको आयोजना गरी धितोपत्र बोर्डमाथि खनियो।

सोमबार २.४१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६१६.९७ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।[...]

आरम्भ चौतारी लघुवित्तद्वारा सातै प्रदेशमा सशक्तिकरण, नेतृत्व र गुणस्तर वृद्धि तालिम सम्पन्न

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले सशक्तिकरण, नेतृत्व र गुणस्तर वृद्धि तालिम सम्पन्न गरेको छ ।[...]

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

निजामतीदेखि उद्योगपतिसम्मः शेयर बजारले बदलेको अम्बिका प्रसाद पौडेलको जीवन

निजामती सेवा जस्तो सुरक्षित र भरपर्दो जागिर छोडेर जोखिमपूर्ण क्षेत्र शेयर बजार तर्फ आकर्षित हुनु आफैमा शाहासिक निर्णय थियो । हुँदाखादाको सरकारी जागिर छोडेर शेयर बजारमा पूर्णकालीन लगानीकर्ता बनेका अम्बिका प्रसाद पौडेलले जीवनमा त्यसपछि कहिले पछि फर्केर हेर्नु परेन ।

सुपर खुदी हाइड्रोपावरको आईपीओमा २३ गुणा बढी आवेदन

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन परेका छन् । कम्पनीको आईपीओमा २३ गुणा बढी आवेदन परेका हुन् ।

धितोपत्र बोर्ड र नेप्सेको ‘इगो’ लडाइँले लगानीकर्ताको ४३ खर्ब जोखिममा 

११ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवैको नियुक्ति नेपाल सरकारले गर्छ । नेप्सेमा सरकारको सेयर स्वामित्व नै ५८.६६ प्रतिशत छ । …

सेबोनले निर्देशिका नरोकेको भए आइसिनको विवाद आउने थिएन : सिडिएससी

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ’धितोपत्र अभौतिकीकरण कार्य संचालन

सेबोनले निर्देशिका नरोकेको भए आइजिनको समस्या आउने थिएन : सिडिएससी

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ’धितोपत्र अभौतिकीकरण कार्य संचालन

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से पर