'घोषणा पत्र कार्यान्वयन भएमा पूँजी बजार सहित अर्थतन्त्रमा कायपलट हुने'
सुधा देवकोटाआगामी फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि लक्षित गर्दै राजनीतिक दलहरुले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छन् । राजनीतिक दलले चुनावी वाचा र नागरिकहरुसँग औपचारिक प्रतिवद्धता सहितको दस्तावेज सार्वजनिक गरेका हुन् ।













