समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन
समृद्धि फाइनान्सको दशौं शाखाको रूपमा महोत्तरीको औरही शाखाको उद्घाटन भएको छ।
समृद्धि फाइनान्सको दशौं शाखाको रूपमा महोत्तरीको औरही शाखाको उद्घाटन भएको छ।
कुमारी बैंकले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रूपमा सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पु¥याएको छ।
शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ।
आइएमई समूहद्वारा सञ्चालित केवलकार कम्पनीहरू चन्द्रागिरी हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन्।
काठमाडौँ । निर्वाचन अघि उच्च अंकले बढेको बजार अब निर्वाचनपछि कस्तो होला भन्ने चासो सर्वत्र छ । निर्वाचनअघि लगातार
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को साढे ७ महिनामा सार्वजनिक निष्कासनबाट
काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत १३ गते शुक्रबार धादिङको थाक्रे गाउँपालिका–८
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक
निर्वाचन अघिकाे शेयर बजारले हरियाली देखाएर बन्द भयाे । निर्वाचनपछि सुधार हुने अपेक्षाले लगानीकर्ताले शेयर खरिद गर्दा बजारमा हरियाली छाएकाे हाे ।
आज अर्थात फागुन १९ गते मंगलबार खुलेकाे शेयर बजार अब पाँचदिन पछि अर्थात साेमबार मात्र खुल्ने छ । २१ गते हुने प्रतिनिधि सभा निवार्चनका लागि फागुन २० देखि २४ सम्म सार्वजनिक बिदा दिइएकाले पनि पनि अब फागुन २५ गते साेमबार मात्रै शेयर बजार खुल्ने भएकाे हाे ।
काठमाडौं। नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन लघुवित्त वित्तीय
काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन बजारमा रौनक देखिएको हो
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।[...]
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन[...]
The Nepal Stock Exchange (NEPSE) recorded a gain today on the last trading day of this week, gaining by 38.52 points (1.44%) to settle at 2,712.49. This follows a 19.27 point gain on March 1, 2026....