Menu

झन्डै ४० अंकले बढ्यो नेप्से

गत बिहीबार सामान्य अंकले ऋणात्मक अवस्थामा बन्द भएको नेप्से आइतबार झन्डै ४० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ३९.९२ अंकले बढेर समग्र नेप्से २ हजार ६ सय विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो १.५५ प्रतिशतले बढेको हो ।

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईमा रहेका नेपालीले सजिलै पैसा पठाउन सक्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकले अरेबिका कफी र क्याफियोफिलिया कफीमा

एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा छुट पाउने

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी

नेप्सेसँगै बढ्यो कारोबार रकम

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

सेयर बजार ३९.९२ अंक उकालो लागेर २६००.२२ विन्दुमा, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आइतबार ३९९२ अंक उकालो

सेयर बजार २६०० अंकमा, सवा ६ अर्बको कारोबार

७ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर …

सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोलु हाइड्रोपावर लिमिटेडले आज (मंसिर ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (@SCB@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंक लिमिटेड (@NMB@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंक बढेर बन्द भएको छ।

निर्धन उत्थानले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (@NUBL@) ले ऋणपत्र निष्काशन गर्ने भएको छ। लघुवित्तले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ।

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो

७ मंसिर, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन …