विद्युत बिक्री आम्दानीसँगै घट्यो सानिमा माइ हाइड्रोपावरको नाफा
सानिमा माइ हाइड्रोपावर लिमिटेड (@SHPC@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।















