Menu

लगातार दोस्रो दिन नेप्सेमा सुधार, कारोबार रकम ४ अर्ब ६० करोड पुग्यो

बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब ५९ करोडको कारोबार भएको थियो ।

सेयर बजारमा ४.६३ अंकको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार, विकास बैंक लगानीकर्ताको रोजाइमा

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ।

सेयर बजारमा १ अर्ब बढ्यो कारोबार, विकास बैंकमा आकर्षण

१८ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि …

नेप्से सकारात्मक तर सेयर कारोबार न्यून हुनुमा यो हो मुख्य कारण

नेप्से सूचक ४.६३ विन्दुले बढेर २५८६.२३ अंकमा आएको छ । ४ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंकको १८ वर्षको यात्रा, बैंकिङ्क क्षेत्रमा खडा भयो विशाल साम्राज्य

काठमाडौँ । ग्लोबल आईएमई बैंकले आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा बैंकिङ क्षेत्रको इतिहास पल्टाउने हो

RBB Merchant Banking to Issue 100,000,000 Units of 'RBB Focus 40'

RBB Merchant Banking Limited is in the process of launching a new mutual fund scheme named “RBB Focus 40” For this purpose, the fund manager has already submitted the application to the Securities

ग्लोबल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछः अध्यक्ष ढकाल

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ। छुट पौष २४ गते बुधबारसम्म रहनेछ।

महुली लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, १७ लाखको हात रित्तो हुने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भोलि अर्थात् शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री

आईसीएफसी फाइनान्सलाई ३ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डको स्वीकृति

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट

कर्णाली डेभलपमेन्ट बैंकले २५ हजारका दरले निक्षेप फिर्ता गर्न थाल्यो, बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकता

बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्न थालेको हो । 

सिटी होटल हायात सेन्ट्रिक ब्राण्ड अन्तर्गत सञ्चालन

पुस १७ गतेबाट हायात प्लेस हायात सेन्ट्रिक ब्राण्डमा परिवर्तन भएको हो । 

सर्वसाधारणले समेत खरिद गर्न मिल्ने सिटिजन्स बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

आइसीएफसी फाइनान्सलाई ३ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर पाइनेछ ।

रसुवागढी जलविद्युत् आयोजनाद्वारा व्यापारिक उत्पादन सुरु, वार्षिक सवा ३ अर्ब आम्दानी गर्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही पुस १६ गते मंगलबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ  ।

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक २.३३ विन्दुले बढेको छ । यससँगै सूचक २५८३.९४ अंकमा आएको छ ।