हिमालयन डिष्टिलरी, बोटलर्स नेपालसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
पुस १८ गते, बिहीबार, ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।