‘पर्ख र हेर’ को अवस्थामा नबिल बैंक, हेरौँ कम्पनी विश्लेषण
यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.२० प्रतिशत घटेको छ। गत साता १३५२.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २.७१ अंक घटेर १३४९.९४ विन्दुमा झरेको छ। सोही उपसमूहको एक बैंक हो, नबिल बैंक लिमिटेड (@NABIL@)।















