डिजिटल डिसेम्बरअन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५–इमपावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता(एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आदिन्त एड्भाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्श इन नेपालबीच सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।














