नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३.८ प्रतिशत घट्यो
७ कात्तिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३.८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म १ अर्ब …