बन्दीपुर केबुलकारको आईपीओ भदौ ११ देखि खुल्ने
३ भदौ, काठमाडौं । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्ने भएको छ । जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण …















