एउटा यस्तो कम्पनी, जसको बजार भाउ वर्ष दिनमै ६० हजार प्रतिशतले बढ्यो, १ लाख लगानी गर्नेको सम्पति १ वर्षमा ६ करोड पुग्यो
व्यापारको पुनरुद्धार, मिडिया र मनोरञ्जन क्षेत्रमा सुधार र लगानीकर्ताहरुको ठूलो रुचिका कारण यसको सेयर मूल्य तीब्र गतिमा बढेको जनाइएको छ ।