यस्ता व्यवस्था गरिए मात्रै मार्जिन सेवा सुरु गर्न सकिने, स्टक ब्रोकर एसोसिएसनले तयार गर्यो बोर्डलाई दिने सुझाव
मार्जिन सेवा दिने भनेको सात वर्ष भन्दा बढी भयो। जबकि मार्जिन सेवा सम्बन्धी निर्देशिका २०७४ मा र कार्यविधि २०७५ सालमा आएको हो। उक्त निर्देशिका र कार्यविधि आएको सात वर्ष व्यतीत भइसकेको छ। तर अहिलेसम्म उक्त सेवा सुचारु भने भएको छैन।















