बैंकिङले बढायो सेयर बजार, अधिकांश कम्पनीको मूल्य घट्यो
११ पुस, काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० …