सीमित शेयर आपूर्तिकै भरमा उचालिएको महँगो मूल्य: मर्जरको सम्झौता सार्वजनिक भएपछि कसरी बदलिन्छ लगानीकर्ताको हिसाब?
शेयर बजारमा कम चुक्ता पुँजी भएका वित्तीय संस्थाको शेयर मूल्य उच्च हुनु धेरै लगानीकर्ताका लागि आकर्षणको विषय बन्ने गरेको छ। बजारमा शेयर संख्या कम हुँदा मागको तुलनामा आपूर्ति सीमित हुने र त्यसले प्रतिशेयर मूल्यलाई माथि लैजाने गर्छ ।















