अरुण भ्याली हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुकक्लोज कहिले?
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@AHPC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।















