हिमालयन डिष्टिलरीको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?
हिमालयन डिष्टिलरी लिमिटेड (@HDL@) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।