कामना सेवा विकास बैंकको लाभांश घोषणा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । कामना सेवाले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं …















