हाइड्रोसँगै बैंकिङले साथ दिँदा ३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
२९ जेठ, काठमाडौं । सेयर बजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ (१.५९ प्रतिशत) ले वृद्धि भएर २११५.२४ को बिन्दुमा बन्द भएको छ …