Menu

लक्ष्मी सनराइज बैंकको अगुवाईमा ७० मेगावाटको दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

नेप्सेका कर्मचारीले माग फेरे, १० दिन पनि काम गर्न नपाएका अध्यक्ष र सीईओको राजीनामा माग

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले एक रात पनि नबित्दै आफ्नो माग फेरेका छन्। पाँच प्रतिशत बोनस पाउनु पर्छ भन्दै मङ्गलबार नेप्से अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतलाई राती १२ बजेसम्म कोठामा थुनेका कर्मचारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुवैको राजीनामा माग गरेका छन्।

बजारमा दशैंको प्रभाव परेको हो ?

शेयर बजारप्रति सरकार तथा लगानीकर्ताहरु सकारात्मक भएको पाइन्छ । तर बुधबारको बजार घटेर बन्द भएको छ । बजारमा दशैंको प्रभाव परेकै कारण घटेको हुन सक्ने लगानीकर्ताहरुको अनुमान छ ।

जेनजी आन्दोलनमा भएकाे क्षतिका कारण बीमा कम्पनीमा २३ अर्ब ३९ करोडको दाबी

हालै भएको जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा असोज ८ गतेसम्म २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले एक तथ्यांक सार्वजनिक गर्दै १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा गरी कुल १८ वटा कम्पनीहरुमा कुल २३ अर्ब ३९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको जनाएको छ ।

आगजनीले सम्पत्ति क्षतिमा बीमा दाबी रकम बढेको बढ्यै, पुग्यो २३ अर्ब ३९ करोड

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको क्षतिमा बीमा दाबी रकम २३ अर्ब ३९ करोड

नेप्से परिसूचक २७ अंकले घट्यो, ४ अर्बको सेयर कारोबार

काठमाडौं :  नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार नेप

KSBBL and Namaste Public Hospital Partner to Offer 20% Healthcare Discount

Kamana Sewa Bikas Bank Limited (KSBBL) has signed an agreement with Namaste Public Hospital in Damak, Jhapa, to provide up to 20% discount on hospital services for the bank’s employees and custo...

NEPSE Index Plummets By 1.03% To Close at 2,654.35 Levels; UNHPL Leads Turnover

The Nepal Stock Exchange (NEPSE) recorded a loss today, losing 27.89 points (1.03%) to settle at 2,654.35. This follows a 58.63 -point gain in the previous session. The benchmark index opened at 26...

नेप्से नेतृत्वले बिचौलियाका एजेन्डामा काम गरेको भन्दै राजीनामा माग, कर्मचारी आन्दोलित

८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा …

नेप्सेका अध्यक्ष र सीइओमाथि बिचौलियाको स्वार्थमा काम गरेको आरोप, कर्मचारीले मागे राजीनामा

काठमाडौं। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नियुक्ति दिलाएका नेपाल स्टक

सेयर बजार २७.८९ अंक घटेर २६५४.३५ विन्दुमा, ४ अर्ब १२ करोडको कारोबार

काठमाडौं। लगातार दुई दिन बढेको सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बुधबार

कारोबारसँगै घट्यो नेप्से

८ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा उतारचढाव देखिएको थियो । कारोबार रकम घटेको छ । अघिल्लो …

‘बडा दशैंको उपहार’का नाममा ठगी धन्दा, नबिल बैंकले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा

सेवासुविधा फिर्ता गर्ने आदेशविरुद्ध सेबोनका कर्मचारी आन्दोलित, निर्णय कार्यान्वयन गर्ने अर्थको अडान

काठमाडौँ । अर्थमन्त्रालयले पठाएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्रै ठूलो खैलाबैला मच्चिएको छ । राजश्व