बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउन सफल नबिल बैंक, अन्य सूचक कस्तो?
नबिल बैंक लिमिटेड (@NABIL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।