धितोपत्र बोर्डको क्षमता विस्तार हुन सकेको छैन : अध्यक्ष श्रेष्ठ
२५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको संस्थागत, प्राविधिक र मानव संशाधन क्षमताको आवश्यक विस्तार हुन नसकेको स्पष्ट पारेका छन् । बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले …















